दक्षिण कोरियाका राष्ट्रपती युन सक यलले कोरियामा ‘मार्शल ल’ अर्थात आपतकालिन शैन्य शासन लागु गरेका छन् ! यो शासनमा राष्ट्रपति नै सर्वेसर्वा हुने गर्दछन्…