कोरियन नयाँ बर्ष सल्नालको अवसर पारी, सल्नाल बिशेष डान्स पार्टीको आयोजना

कोरियन नयाँ बर्ष सल्नालको अवसर पारी, सल्नाल बिशेष डान्स पार्टीको आयोजना गरिने भएको छ। दक्षिण कोरियामा सक्रिय आरके ग्रुपको आयोजनामा अनाथ बालबालीकालाइ शैक्षिक सामाग्री सहयोगार्थ डान्स पार्टी आयोजना गरिएको हो ।
पार्टी आगामी जनवरी २८ तारिक बेलुकी ८ बजेदेखी शुरु हुने छ । कार्यक्रममा कोरियाली डिजे करीमीको साथमा नेपाली डिजे सिम्यान, त्यस्तै र्यापरहरु डिएनएक्स र रुबीनले आफ्ना प्रस्तुति संगै दर्शकहरुलाइ झुमाउने छन् । डान्स पार्टी साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रम सौल मेट्रोको २ र ६ नम्बर लाइन रहेको सिन्दाङ स्टेशनबाट १०० मिटरको दुरीमा रहेको पार्टी हलमा आयोजना गरिएको छ । तपाइँहरु पनी सल्नालमा डान्स पार्टीमा रमाउने सोच्नुभएको छ भने अवश्य पनि यो डान्स पार्टीमा सहभागी हुन सक्नुहुनेछ ।
टिकट तथा अन्य जानकारीका लागी पोस्टरमा राखिएका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।

दक्षिण कोरियामा पनि भव्यताका साथ माघेसक्रान्ती मनाइने

शान्ति श्री परियार र विष्णु पाण्डेको स्वरमा "माया फाप्दैन ”

कोरियन ड्रामा Queen of Tears ले बनायो सर्वाधिक हेरिएको ड्रामाको रेकर्ड

कोरियामा निर्माण गरिएको ‘शितल शितल’ को म्युजिक भिडियो सार्वजनिक

“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएक…

प्रतिक्रिया