शान्ति श्री परियार र विष्णु पाण्डेको स्वरमा "माया फाप्दैन ”

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरू आउनेक्रम बढे सँगै कलाकारहरूले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा नयाँ "माया फाप्दैन ” बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शान्ति श्री परियार र विष्णु पाण्डेको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको लय /शब्द रहेको छ र बिस्वास नेपालको एरेन्ज रहेको छ । लोकप्रिय निर्देशक विशाल घिमिरेको निर्देशन नवराज उप्रेती को छायाङ्कन नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रमेर र चर्चित मोडलको निहारिका थापा लगायतको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

दक्षिण कोरियामा पनि भव्यताका साथ माघेसक्रान्ती मनाइने

कोरियन नयाँ बर्ष सल्नालको अवसर पारी, सल्नाल बिशेष डान्स पार्टीको आयोजना

कोरियन ड्रामा Queen of Tears ले बनायो सर्वाधिक हेरिएको ड्रामाको रेकर्ड

कोरियामा निर्माण गरिएको ‘शितल शितल’ को म्युजिक भिडियो सार्वजनिक

“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएक…

प्रतिक्रिया