कोरियामा निर्माण गरिएको ‘शितल शितल’ को म्युजिक भिडियो सार्वजनिक

दक्षिण कोरियामा निर्माण गरिएको शितल शितल बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
कोरियामा इपिएसमार्फत श्रमिकको रुपमा प्रवेश गरेका कलाकारहरुले यो भिडियो निर्माण गरेका हुन् ।
गायक जनक ताम्राकार र गायिका अस्मिता अधिकारीको स्वर रहेको यो गितमा कोरियाका चर्चित मोडल तथा कलाकार प्रितिजा बिशुंखे र दिपेन ताम्राकारको अभिनय रहेको छ भने यो गित दिपेन आफैले शब्द कोरेका हुन् ।
भिडियोको सम्पुर्ण सुटिङ कोरियाको पर्यटकिय स्थल खाङ्वन्दोमा गरिएको हो । गितको कोरियो ग्राफी भने मोडल तथा नृत्य कलाकार आयुष उप्रेतिले गरेका हुन् ।
यो गित सेबिल इन्टरटेन्मेन्ट मार्फत युट्युबमा सार्वजनिक भएको छ ।

दक्षिण कोरियामा पनि भव्यताका साथ माघेसक्रान्ती मनाइने

कोरियन नयाँ बर्ष सल्नालको अवसर पारी, सल्नाल बिशेष डान्स पार्टीको आयोजना

शान्ति श्री परियार र विष्णु पाण्डेको स्वरमा "माया फाप्दैन ”

कोरियन ड्रामा Queen of Tears ले बनायो सर्वाधिक हेरिएको ड्रामाको रेकर्ड

“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएक…

प्रतिक्रिया